रामेछापमा सेनाको गोली लागेर २ जना कैदीबन्दीको मृत्यु

रामेछापस्थित जिल्ला कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । कैदीहरूले बाहिर जानुपर्ने माग राखेपछि कारागारमा झडप भएको थियो ।स्थित नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा दुई जनाको मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । झडपमा १२ जना कैदीबन्दी घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *